Date
आइत, कार्तिक २२, २०८३
Sun, November 8, 2026

चोरीको मोटरसाईकलसहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले बाराबाट चाेरीकाे माेटरसाइकलसहित ३ जनालाई पक्राउ गरेकाे छ । बारा प्रहरीले जीतपुरसिमरा उप-महानगरपालिकाकाे वडा नं. २० बस्ने बर्ष २४ को आकाश प्रसाद चौरसिया, साेही ठाउँ निवासी बर्ष १९ को निरज पासवान र बर्ष २४ को सुनिल यादवलाई पक्राउ गरेकाे हाे ।

जीतपुरसिमरा उप-महानगरपालिकाकाे वडा नं.०७ स्थितबाट फागुन २ गते साेमबार राती ९:४५ बजे चोरी भई हराएको प्रदेश न.२-०३-०१४ प. ४५८४ न.को मोटरसाईकल खोजतलास गर्ने क्रममा जीतपुरसिमरा उप-महानगरपालिका कै वडा नं.०९ स्थित छातापिपरा चोकबाट साे माेटरसाइकलसहित तिनै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

बुत्धबार राती ११:३० बजे पक्राउ परेका तीनै जना उपर चोरी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा जिल्ला अदालतमा सेवाग्राहीमैत्री सुधारदेखि भौतिक पूर्वाधार विकाससम्मका काम

वीरगंज । पर्सा जिल्ला अदालतमा संस्थागत विकास, भौतिक पूर्वाधार सुधार तथा सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै विभिन्न सुधारका कामहरू अघि बढाइएको छ । अदालतका रजिस्ट्रार...

तिहारको रौनकसँगै नेशनल मेडिकल कलेजमा रंगोली प्रतियोगिता

वीरगंज । तिहार २०८३ को अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा आयोजित अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेज टोली प्रथम भएको छ । कलेजको...

सुन्तलाको भन्सार कागजातमा प्रतिबन्धित केरा ढुवानी, वीरगञ्ज भन्सारको जाँचपास प्रणालीमाथि प्रश्न

वीरगञ्ज । सुन्तलाको भन्सार प्रज्ञापनपत्र बनाएर प्रतिबन्धित केरा नेपाल भित्र्याइएको घटना सार्वजनिक भएपछि वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रणाली र भौतिक परीक्षण प्रक्रियामाथि गम्भीर प्रश्न...