Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

नेपाल राष्ट्र बैंकद्वारा इन्भेष्टमेन्ट बैंक पराजित

spot_img
spot_img

वीरगंज । वीरगन्जको आदर्शनगर रंगशालामा आयोजना गरिएको अन्तर बैंक सेभन साईड फुटबल टुर्नामेन्टमा नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई शुन्यको विरुद्ध १ गोलले पराजित गरेको छ ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगंजले आयोजना गरेको टुर्नामेन्टको पहिलो खेलमा राष्ट्र बैंकका प्रधुन केसीले गोल प्रहार गरेका थिए । इन्भेष्टमेन्टका खेलाडीले १ गोल समेत फर्काउन सकेनन् । टुर्नामेन्टमा राष्ट्र बैंक सहित वीरगंजका २३ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागीता रहेको छ । टुर्नामेन्ट पुस ३ सम्म खेलिने छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्य तथा राष्ट्र बैंक कर्मचारी संघ वीरगंजका अध्यक्ष कृष्ण श्रेष्ठको सभापतित्वमा टुर्नामेन्ट मंगलबार विहान उद्धघाटन भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...