Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

माओवादी केन्द्र पोखरिया नपाको प्रथम सम्मेलन सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोखरिया नगरपालिकाको प्रथम नगर सम्मेलन शनिबार सम्पन्न भएको छ ।    सम्मेलनले पन्नालाल पटेलको अध्यक्षतामा ७५ सदस्यिय नगर कमिटी सर्वसहमत चयन गरेको छ ।

अध्यक्ष पटेलको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन जगरनाथपुर गाउंपालिकाका अध्यक्ष एवम् माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समितिका सदस्य जालिम मियाले गरेका थिए । 

पोखरियामा भएको सम्मेलनमा प्रदेश कमिटी सदस्य रामबाबु बैठा, स्थानिय नेता रामबचन महतो, पारस साह,पिन्टुु रौनियार, हरिन्द्र महतो, पारस साह तेली लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन वाईसिएलका पर्सा संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...