Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

नेकपा माओवादी केन्द्र कलैयाका अध्यक्षमा साह सर्वसम्मत

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कलैयाको प्रथम उपमहानगर अधिवेशन शनिबार सम्पन्न भएको छ। कलैयामा सम्पन्न अधिवेशनबाट मुकेश साह सर्वसम्मत अध्यक्ष चयन भएका छन ।

कलैयास्थित होटेल करन राज पार्टी प्यालेसमा सम्पन्न भएको अधिवेशनले साह को अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटी चयन गरेको हो । संगठनको उपाध्यक्षमा रमेश साह, सुनिल कुश्वाहा, आबिद हुसैन अंसारी, सचिवमा हसनजान अंसारी, कोषाध्यक्षमा मिना सिंह रहेका छन् ।

 त्यसैगरी सदस्यहरुमा दिनेश यादव, संदिप यादव, ब्रहमदेव कुशवाहा, दुःखिराम, समि अख्तर, रवि कुमार क्षेत्री, बिनोद कुमार गुप्ता लगायतका रहेका छन।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...