Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

शाहिद कपूर अभिनित ‘जर्सी’ को हिन्दी रिमेक ट्रेलर बाहिरियो

spot_img
spot_img

शाहिद कपुर अभिनित ‘जर्सी’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ। आगामी डिसेम्बर ३१ बाट प्रदर्शनम आउने फिल्मको ट्रेलर मंगलबार सार्वजनिक भएको हो।

दक्षिण भारतीय फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा एक जना पूर्व क्रीकेट खेलाडीको कथालाई समेटिएको छ। 

फिल्ममा क्रिकेट छोडेका बाबुले आफ्ना ६ वर्षे छोरालाई जर्सी खरिद गर्नका लागि पुनः मैदानमा उत्रिएको कथालाई समेटेको छ।

सन् २०१९ मा प्रदर्शनमा आएको तेलगु भाषाका निर्देशक गौतम तिन्ननुरी निर्देशित ‘जर्सी’ कै कथा शाहिद कपुरको जर्सीमा देखाइएको छ।

फिल्मलाई तेलगु भाषाकै निर्देशक तिन्ननुरीले निर्देशन गरेका छन्। करिब २ वर्षपछि पर्दामा आउन लागेका शाहिदसँगै फिल्मको मुख्य भूमिकामा म्रुनल ठाकुर, पंकज कपुर लगायतको अभिनय छ। 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...