Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

महिला विश्वकप छनौट खेलमा आज नेपाल हङकङक संग भिड्दै

spot_img
spot_img

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङको सामना गर्दैछ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङ विचको खेल सवा एघार बजे शुरु हुनेछ ।

नेपाल आज पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने तयारीमा छ । हङकङपनि नेपाललाई स्तब्ध बनाउने योजनामा हुनेछ । पछिल्लो पटक नेपालले २०१९ मा भएको प्रतिस्पर्धामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो ।

छनोटमा छ टोली सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । छनोट अन्तर्गत नै नेपालले मंगलबार भुटान, बिहीबार कुवेत, शुक्रबार मलेसिया र आइतबार युएइसँग प्रतिस्पर्धा गर्दैछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...