Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

९ महिलासहित ३० जनाद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ४ पसरामपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
 
नेपाल रेडक्रस साेसाइटी बिरुवागुठी उपशाखाकाे आयाेजनामा भएकाे कार्यक्रममा ९ महिलासहित ३० जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले वताए ।
 
रेडक्रस सोसाइटी बिरुवा गुठि उप शाखाका सभापति मोहम्मद जिकुरलाहाकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झा नेतृत्वकाे प्राविधिकहरुकाे ‍टाेलीले प्राविधिक सहयाेग गरेकाे थियाे । 
 
रक्तसञ्चार सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम भएकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...