Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

भारतको पहिलो एरियल फिल्म ‘फाइटर’मा ऋतिक र दीपिका

spot_img
spot_img

सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको चलचित्र ‘फाइटर’को घोषणा गरिएको छ ।
यो चलचित्रमा नायक ऋतिक रोशन र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहनेछ । यो चलचित्रलाई सन् २०२२ को सेप्टेम्बर ३० तारिखमा रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

सिद्धार्थ र ऋतिकले यसअघि चलचित्र ‘ब्याङ ब्याङ’मा काम गरेका थिए । यो चलचित्रलाई भारतको पहिलो एरियल एकसन चलचित्र भनिएको छ । यो चलचित्रलाई वायकम १८ स्टूडियो, ममता आनन्द, रमोना छिब र अंकु पाण्डेले निर्माण गर्दैछन् । यो चलचित्रको छायांकन विश्वका विभिन्न लोकेशनमा गरिनेछ ।

यो चलचित्रको कथा सशस्त्र सेना, देशप्रेम र विरताको हुने भारतीय मिडियाले उल्लेख गरेका छन् । नायिका पादुकोण र नायक रोशनले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...