Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

स्टर्लिङको गोलमा इंग्ल्याण्डको विजयी सुरुवात

spot_img
spot_img

एजेन्सी । इंग्ल्याण्डले युरोकप २०२० मा विजयी सुरुवात गरेको छ । १६ औं संस्करण अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले आइतबार घरेलु मैदानमा क्रोएसियालाई १(० ले हरायो ।

लण्डनस्थित बेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका लागि रहिम स्टर्लिङले ५७ औं मिनेटमा गोल गरे । उनले क्याल्भिन फिलिप्सको पासमा गरेको गोल नै इंग्ल्याण्डको जितमा निर्णायक बन्यो ।

जितपछि इंग्ल्याण्डले समूह डी मा ३ अंक जोडेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...