Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026

१९२ जनाको परिक्षणमा २० जना संक्रमित

वीरगंज । पर्साका ८ जनासहित थप २० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

- Advertisement -

वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार १९२ जनाको आरटी पिसिआर विधिबाट स्वाबको नमुना परिक्षण गर्दा २० जनामा कोरोनाको संक्रमण देखिएको अस्पतालका कोभिड फोकल पर्सन डा. सरोज रोशन दासले बताए ।

संक्रमित हुनेहरुमा पर्साका ८ जना, बाराका ६ जना, रौतहटका ५ जना र सप्तरीका एक रहेको उनले जानकारी दिए । संक्रमित हुनेमा ८ जना महिला र १२ जना पुरुष रहेका छन् ।

संक्रमितहरु २४ वर्षदेखी ७० वर्ष उमेर समूहका रहेका छन् । उनीहरुको सिटि भ्यालु १७.८ देखि ३५.९ सम्म रहेको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ओलीको रिहाइ माग्दै एमालेद्वारा देशभर ज्ञापनपत्र, पर्सामा मोटरसाइकल र्‍याली

वीरगंज । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। एमालेले आइतबार ७७ वटै जिल्ला...

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो। सिआइबीका...

दुसाद समाजको नेतृत्व सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी टोलमा अन्तर्राष्ट्रिय दुसाद समाजको पहलमा नेतृत्व सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल पासवान...