Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

४ महिलासहित ६३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंजकाे राधेमाईमा मंगलबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हन्ड्रेड ग्रुप अफ वीरगंज र हेल्प डेक्स वीरगंजकाे आयाेजनामा भएकाे कार्यक्रममा  ४ महिलासहित ६३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

साउथ जाेन माध्यमिक विद्यालयमा भएकाे कार्यक्रममाकार्यक्रममा किशन कुमार सर्राफ, मिहिर अग्रवाल, हैपी अग्रवाल, अमित साह कलवार, राेशन साह, शतिश अग्रवाल, राहुल गुप्ता, अनिकेश साह कानु, इन्द्रा राणा, रुपा साह लगायतकाले रक्तदान गरेकाे उनले जानकारी दिए ।

काेराेना महामारीमा रगतको अभाव हुन नदिन “कोहिपनि रगतको अभावले मृत्युको मुखमा पर्नु नपरोस “भन्ने नाराका साथ हेल्प डेक्सका किसन सर्राफ र हन्ड्रेड ग्रुप अफ वीरगन्जका सचिव बिकीं सर्राफको नेतृत्वमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजन गरिएको थियो ।

रक्तदान कार्यक्रमको संचालन हन्ड्रेड ग्रुप अफ वीरगन्जका अध्यक्ष विनय गिरीले रगतको पोका दिई गरेका थिए । रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...