Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बिन्दास एफएमकाे कार्यक्रममा ५१ जनाले गरे रक्तदान

spot_img
spot_img

वीरगंज । रेडियो बिन्दास एफएमकाे १० औं वार्षिकत्सवको पूर्व सन्ध्यामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

वीरगंजको घण्टाघरमा भएकाे खुल्ला रक्तदान कार्यक्रममा २ महिलासहित ५१ जनाले रक्तदान गरेका एफएमका निर्देशक बिरेन्द्र साहले जानकारी दिए ।   

एफएमका प्रबन्ध निर्देशक आरसी यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजेन्द्र सिंह राजपूत, प्रेम बहादुर गुरुङ, सुरज कुमार पटेल, बद्री साह कानु, भगवान चौरसिया, सोनु कुमार गुप्ता, कृष्ण महतो, महमद साहेब अंसारी, प्रकाश राज पाण्डे, अजय पण्डित, गुडु कुमार रंगोली, पानालाल पटेल, संदीप सरफ, चन्द्रिका हँसमुख, बिनोद कुमार, अहमद हुसेन, फुलसरीफ हावारी, राजीव कुमार झा, बलिराम प्रसाद दास, वीणा देवी, दुर्गा पौडेल,सरोज कुमार शर्मा, विशाल सराफ, बजरंग कुमार साह, कुन्दन मण्डल, रुपेश साह, नितेश कर्ण, हर्ष कडमिया, आकाश कुमार यादव लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रमको उद्घाटन रक्तदान गरेर एफएमका प्रबन्ध निर्देशक आरसी यादवले गरेका थिए भने कार्यक्रमकाे समापन अन्तिममा रक्तदान गरेर एफएमका निर्देशक बीरेन्द्र साहले गरेका थिए ।

कार्यक्रम रक्त संचार केन्द्रकी प्राविधिक डिलि मायाँ घिमिरे नेतृत्वकाे प्राविधिकहरुकाे सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...