Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

पर्सागढी गाेल्ड कप : बागमती युवा क्लब बिजयी

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकामा जारी तेस्राे पर्सागढी गाेल्ड कपकाे साेमबार भएकाे खेलमा बागमती युवा क्लब सर्लाही बिजयी भएकाे छ । वीरगंज युथ एकेडेमी वीरगंजलाई ० को बिरूद्ध दुई गोलले हराउदै बागमती युवा क्लब बिजयी भएकाे हाे ।

खेलको पहीलो हापमा जर्सी नं. ९ का खेलाडी फुफानोले खेलको ३७ मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको दोस्रो हाफको १३ मिनेटमा दोस्रो गोल जर्सी नं ११ का खेलाडी बिजय इरानले गरेका थिए ।

पर्सागढी नगरपालिकाकाे सहयाेग र आमाेदेवी युवा स्पोर्टस क्लब बढनिहारको आयोजनमा नगरपालिकाकाे वडा नं. ३ स्थित खेल मैदानमा भइरहेकाे फुटबल प्रतियोगिता अन्तर्गत साेमबारकाे खेलमा बेस्ट खेलाडी घाेषित भएका वीरगंज युथ एकेडेमी बिरगंजका खेलाडी आदित्य साक्यलाई बिशेष अतिथी समाजसेबी युवा अगुवा बलिराम यादबले नगदसहीत समान गरेका थिए। 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...