Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

जसपा नेता एवम् संविधान सभा सदस्य हवारी नेकपा ओली समुहमा प्रवेश

spot_img
spot_img

वीरगंज। जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं पार्टीका मुस्लिम विभागका इन्चार्ज इस्लाम हवारी नेकपा ओली समुहमा प्रवेश गरेका छन् ।

बालुवाटारमा शुक्रबार बिहान आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हवारीलाई नेकपामा स्वागत गरेका थिए ।  सो अवसरमा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले लोकतान्त्रिक प्रकृया मार्फत देशलाई स्थायित्व एवम् समृद्ध तुल्याउँन समाजवादको दिशामा अघि बढ्ने, साथ दिने हवारी आउनु भएको बताए । प्रवेश गरेका हवारी संविधान सभा सदस्य समेत हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...