25.5 C
Birgunj
1 April 2025
KALIKATIMES.COM

नेकपा ओली समूहले तोक्यो महाधिवेशनको मिति

काठमान्डौंं । नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीको महाधिवेशनको मिति तोकेको छ।

मंगलबार बालुवाटारमा बसेको ओली समूहको बैठकले २०७८ मंसिर मंसिर २ गते महाधिवेशन गर्न निर्णय गरेको हो।बैठकले ओली समूहको महाधिवेशन आयोजक समितिको बैठक पुस ९ गते बस्ने तय पनि गरेको छ।

बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई चयन गरेको छ भने ५५६ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

असफल भईसकेको ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छ : प्रभु साह

कालिका टाईम्स

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:3.579 sec. Memory consumption:82.47 mb