30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पोषण सम्बन्धि महिलाहरुलाई तालिम

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं.१४ मा महिलाहरुलाई पाेष्ण सम्बन्धि एक दिने तालिम प्रदान गरिएकाे छ ।

वीरगंज महानगरपालिकाको वडा नं. १४ को सहयोग र डेभलोपमेन्ट समाज पर्साको आयोजना भएकाे तालिम सम्पन्न भएको हो । वडा अन्तर्गतका गर्भावती महिलाहरुकाे लागि पाेष्ण सम्बन्धि एक दिने तालिम प्रदान गरिएकाे डेभलाेपमेन्ट समाजका अध्यक्ष राहुल साहले वताए । 

डेभलोपमेन्ट समाजका सचिव शम्भु साहको अध्यक्ष्ता र वडाध्यक्ष भरत प्रसाद कुर्मीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन समाराेहमा वडा सचिव राजिव गिरी, सह सचिव गाेपिचन्द साह, पत्रकार शम्भु कुमार सुमन, सन्धया मिश्र, विराजित प्रसाद, संजय पटेल, सचितानन्द यादव, रफिक अन्सारी, सुनैना देवी लगायतको सहभागिता रहेको थियो ।

५० जना भन्दा बढी महिलाहरुकाे सहभागिता रहेकाे तालिमकाे सहजिकरण सरिता यादव र राहुल साहले गरेका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.342 sec. Memory consumption:81.46 mb