Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

रेडियाे वीरगंजमा २१ महिलासहित २६१ जनाले गरे रक्तदान

spot_img
spot_img

वीरगंज । रेडियाे वीरगंज एफएमकाे १८ औं बार्षिकाेत्सवकाे उपलक्ष्यमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंज मुर्ली बगैचास्थित रहेकाे एफएम परिसरमा भएकाे कार्यक्रममा २१ महिलासहित २ सय ६१ जनाले रक्तादन गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

एफएमका अध्यक्ष ध्रुर्व साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमममा प्रभात कुमार तेली, रुपेन्द्र कुमार साह, बिरेन्द्र कुमार यादव, रमेश प्रसाद कलवार, आनन्द कुमार मिश्रा, राजकुमार सेढाई, ओमप्रकाश साह, गुुडु कुमार सुमन, राेशन खड्का, सराेन प्रजापती, रामानन्द ठाकुर, बिश्वास प्रताप साह, प्रतिमा चाैधरी, आदर्श थापा, सत्य प्रकाश कुमार, शुभनारायण गुप्ता, रामाधार पटेल, लालबाबु प्रसाद मण्डल, नन्दकिशाेर यादवले रक्तदान गरेका छन् ।

यस्तै, संदिप कुमार सर्राफ, बिजय कुमार, साेनु कुमार साह, लाेकेन्द्र पटेल, सुनिल कुमार सर्राफ, दिपक कुमार साह, रामशिष राउत अहिर, रामअयाेध्या कुशवाहा, हरिशंकर कुमार साह, कमला कार्की, गाैरीशंकर साह, श्याम पटेल, धिरेन्द्र प्रसाद चाैधरी, अर्जुन गुप्ता, पवन पटेल, राेशन श्रीवास्तव, पप्पु सर्राफ, संताेश राम, लालबाबु प्रसाद यादव, उमेश प्रसाद साह, बिक्रम थापा मगर, रबिन्द्र श्रेष्ठ, सचिन साह, कृष्णा पटेल, संजिव साह, अनिता साह, विकास चाैहान लगायतकाले रक्तदान गरेका हुन् ।

रेडियाे वीरगंज एफएमकाे आयाेजना र नेपाल रेडक्रस साेसाइटी रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे । एफएफले प्रत्येक बर्ष आफ्नाे बार्षिकाेत्सवकाे अवसरमा बृहत रक्तान कार्यक्रम गर्दै आएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...

राउन्ड टेबल र रोट्र्याक्ट क्लबको कार्यक्रममा ५८ जनाले दिए रगत

वीरगञ्ज । राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको घण्टाघरस्थित आयोजित...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...