30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

रेडियाे वीरगंजमा २१ महिलासहित २६१ जनाले गरे रक्तदान

वीरगंज । रेडियाे वीरगंज एफएमकाे १८ औं बार्षिकाेत्सवकाे उपलक्ष्यमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंज मुर्ली बगैचास्थित रहेकाे एफएम परिसरमा भएकाे कार्यक्रममा २१ महिलासहित २ सय ६१ जनाले रक्तादन गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

एफएमका अध्यक्ष ध्रुर्व साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमममा प्रभात कुमार तेली, रुपेन्द्र कुमार साह, बिरेन्द्र कुमार यादव, रमेश प्रसाद कलवार, आनन्द कुमार मिश्रा, राजकुमार सेढाई, ओमप्रकाश साह, गुुडु कुमार सुमन, राेशन खड्का, सराेन प्रजापती, रामानन्द ठाकुर, बिश्वास प्रताप साह, प्रतिमा चाैधरी, आदर्श थापा, सत्य प्रकाश कुमार, शुभनारायण गुप्ता, रामाधार पटेल, लालबाबु प्रसाद मण्डल, नन्दकिशाेर यादवले रक्तदान गरेका छन् ।

यस्तै, संदिप कुमार सर्राफ, बिजय कुमार, साेनु कुमार साह, लाेकेन्द्र पटेल, सुनिल कुमार सर्राफ, दिपक कुमार साह, रामशिष राउत अहिर, रामअयाेध्या कुशवाहा, हरिशंकर कुमार साह, कमला कार्की, गाैरीशंकर साह, श्याम पटेल, धिरेन्द्र प्रसाद चाैधरी, अर्जुन गुप्ता, पवन पटेल, राेशन श्रीवास्तव, पप्पु सर्राफ, संताेश राम, लालबाबु प्रसाद यादव, उमेश प्रसाद साह, बिक्रम थापा मगर, रबिन्द्र श्रेष्ठ, सचिन साह, कृष्णा पटेल, संजिव साह, अनिता साह, विकास चाैहान लगायतकाले रक्तदान गरेका हुन् ।

रेडियाे वीरगंज एफएमकाे आयाेजना र नेपाल रेडक्रस साेसाइटी रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे । एफएफले प्रत्येक बर्ष आफ्नाे बार्षिकाेत्सवकाे अवसरमा बृहत रक्तान कार्यक्रम गर्दै आएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:4.796 sec. Memory consumption:81.48 mb