Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

डा. केसीकाे माग पुरा गरि जिवन रक्षा गर्न पाेखरियामा दिप प्रज्वलन

spot_img
spot_img

वीरगंज । अनशनरत डाक्टर गोविन्द केसीको जायज माँग पुरा गरी जिवन रक्षा गर्न बिहिबार पोखरियामा दिप प्रज्वलन गरिएकाे छ ।

नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ पाेखरियाकाे आयाेजनामा पाेखरिया बजारस्थित पुरानो बस स्टेनमा दिप प्रज्वलन गरिएकाे हाे । दिप प्रज्वलनमा सहभागिहरुले डा. केसीकाे जायज माग पुरा गर, डा. केसीकाे जिवन रक्षा गर, डा. केसीकाे अनसन मेडिकल माफियाहरुलाई टेनसन लगायतकाे नारा लेखिएकाे प्ले कार्डसमेत बाेकेका थिए ।

कार्यक्रममा वाेल्दै नेपाली कांग्रेसका नेता राजेश गिरिले गरिब नेपाली जनताको लागि आफ्नाे ज्यानकाे बाजि लगाउने डा. गोबिन्द केसीको माग छिटो भन्दा छिटो सम्बोधन गरि जिवन रक्षा गर्न माग गरे ।

नेवि संघका पाेखरियाका सभापति सन्तोष महतोको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय युवा र नेवि संघका नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।

मेडिकल क्षेत्रमा सुधारकाे माग गर्दै १९ औ पटक २५ दिनदेखी डा. केसी अनशनमा बसेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...