Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

ठाकुर राममा आंशिक प्रध्यापक निर्देशिका जलाइयाे

spot_img
spot_img

वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा आज आंशिक प्रध्यापक निर्देशिका जलाइएकाे छ । त्रिभुवन विश्व विद्यालयमा विगत १५ बर्षदेखी ज्यालादारीकाे रुपमा कार्यरत आंशिक प्रध्यापककाे विरुद्ध निर्देशिका आएकाे भन्दै आंशिक प्रध्यापकहरुले निर्देशिकाकाे प्रतिलिपी जलाएका हुन् ।

विगत लामाे समयदेखी आंशिक रुपमा कार्यरत रहेका देशभरका सम्पूर्ण आङ्गिक क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकका  बिच समय समयमा व्यवस्थापन गर्ने गरी सहमती भएकाेमा त्यसकाे विपरित त्रि.वि. पदाधिकारीले मनाेमानी तरिकाले निर्देशिका ल्याएकाे आंशिक प्रध्यापकहरुले वताएका छन् ।

देशभरीका क्याम्पसमा यसकाे बिराेध भइरहेकाे र ठाउँ ठाउँमा निर्देशिका जलाउने कार्य पनि भइरहेकाे आंशिक प्रध्यापकहरुले जनाएका छन् ।

देशभरीका क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी आन्दाेलनमा हाेमिएका प्रध्यापककाे माग सुनवाई गर्ने भन्दा विस्थापित गर्ने गरी आएकाे निर्देशिका अमान्य भएकाेले हामीलाई समान कामकाे समान उपलब्ध गराउनु पर्ने एक सूत्रिय माग प्रति वेवस्ता गरिए क्याम्पस खुल्नसाथ सशक्त आन्दाेलन गरिने ठाकुर राम बहुमुखी एकाई समितिकाे अध्यक्ष तेजनारायण प्रसाद यादवले वताए ।

एकाइ अध्यक्ष यादवको अध्यक्षतामा भएको बिराेधकाे कार्यक्रममा प्रध्यापक रुदल थाकुर, मुक्त भुसाल, राम प्रसाद पान्न्देय, हेत नारायण, निलम साह, दिप्ति कतुवाल, नारायण साह लगायतकाे उपस्तिथि रहेकाे थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...