2 April 2025
KALIKATIMES.COM

आम्रपालीलाई बिग बासकाे लागि अफर

एजेन्सी । बिग बासको नयाँ सिजनका लागि भोजपुरी कलाकारलाई अफर हुन थालेको छ । पछिल्लो पटक अभिनेत्री आम्रपाली दुबेलाई अफर गरिएको छ ।

यस अघि बिग बासमा भोजपुरी स्टार रवि किसन, निरहुवा, मनोज तिवारी, सम्भावना सेठ, मोनालिसा, दीपक ठाकुर र खेसारी लाल यादव सहभागी भइसकेका छन् । यस पटक आम्रपालीलाई बिग बासका लागि अफर आएको जनाएको छ ।

बिग बास निर्माण समूहले आम्रपालीलाई सहभागिताका लागि अफर गरेको भारतीय मिडियाले जनाएका छन् । उनी भोजपुरी फिल्मकी सुपरस्टार हुन । उनलाई उत्तर प्रदेश र बिहारमा थुप्रैले मन पराउँछन् । तर, उनले अहिलेसम्म कुनै जबाफ दिएकी छैनन्। निर्माताहरु उनको जबाफको पर्खाइमा रहेको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:2.170 sec. Memory consumption:82.55 mb