Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

लायसन्स क्लबद्वारा रानिघाटमा वृक्षाराेपण

spot_img
spot_img

वीरगंज । लायन्स बर्षको उपलक्ष्यमा वीरगंज रानिघाट बस पार्कमा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ ।

लायन्स क्लब आफ बिरगंज “परिवार” काे आयाेजना भएकाे कार्यक्रममा एक सय बिरुवा राेपिएकाे क्लबले जनाएकाे छ ।

क्लबका अध्यक्ष श्याम गुप्ताको अध्यक्षता भएकाे वृक्षाराेपण कार्यक्रममा चीफ बिनय वनसल, डिस्ट्रिक चिफ बासु तिमिल्सिना, चन्द्रशेखर पटेल, रिजनल चेयर प्रसन रिकेश साह, प्रकाश श्रिवास्तव, अशाेक बर्णवाल, सन्दिप गुप्ता, रबि सरार्फ लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...