Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

भिस्वाबाट सबैठवाका पाण्डे अवैध साडीसहित पक्राउ

spot_img
spot_img

भिस्वा । पर्साकाे ग्रामिण सिमानाका भिस्वाबाट अवैध कपडा सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरी चाैकी भिस्वाले अवैध साडी सहित शनिबार पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवा निवासी ४२ बर्षिय तुना पाण्डेलाई पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

भारतबाट लकडाउनमा पनि लुकीछुपी ल्याइरहेकाे ५५ पिस साडी सहित निजलाई पक्राउ गरिएकाे प्रहरी निरिक्षक सिंहले जानकारी दिए । पक्राउ परेकाे साडी सहित मान्छेलाई आज भन्सार कार्यालय समेत बुझाइसकिएकाे सिंहले वताए ।

यसका साथै प्रहरी चाैकी भिस्वाले सुरती एक बाेरा, गुट्खा ५५ पिस पनि बरामद गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...