Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकाे सम्मानमा पर्सामा पनि दिप प्रजवलन

spot_img
spot_img

वीरगंज । प्रधानमन्त्रीकाे आवहानमा मूलक भर जस्तै पर्सामा पनि आज सांझ दिप प्रजवलन गरिएकाे छ । बिश्व शान्तिका प्रतीक सिदार्थ गाैतमबुद्धकाे स्मरणमा र काेराेना महामारी विरुद्धकाे लडाईमा खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकाे सम्मानमा पर्साकाे सदरमुकाम वीरगंज लगायत ग्रामिण भेगमा पनि दिप प्रजवलन गरिएकाे हाे ।

यस्तै पाेखरिया नगरपालिकाकाे कार्यालयमा समेत दिप प्रज्वलन गरिएकाे छ ।

प्रधानमन्त्रीकाे आवहानमा बिश्व शान्तिका प्रतीक सिदार्थ गाैतमबुद्धकाे स्मरण गर्न, काेराेना महामारी विरुद्धकाे लडाईमा अग्रभागमा खटिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एमबुलेन्स चालक लगायतका राष्ट्रसेवक र स्वयंसेवकहरु प्रति उच्च सम्मान सहित हाैसला  प्रदान गर्न, विश्वमा काेराेना संक्रमणबाट मृत्यु भएकाहरुकाे चिरशान्तिकाे कामना र काेराेना संक्रमणका बिरामीहरुकाे शीघ्र स्वास्थ्य लाभकाे लाभकाे कामना गर्दै दिप प्रजवलन गरिएकाे पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...