Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

लकडाउनमा पनि तस्करी, दशगाजामा पक्राउ परेकाे ट्रेक्टर छाेडियाे

spot_img
spot_img

वीरगंज । लकडाउनमा पनि पर्साकाे ग्रामिण भेगकाे खुल्ला सिमा नाका भएर हुने गरेकाे तस्करी रुकन सकेकाे छैन् ।

छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुर र भलुवहिया, वडा नं. ५ स्थित पर्ने भिस्वा लगायतकाे सिमानाकाबाट लकडाउनमा पनि हुने गरेकाे तस्करी रुकन नसकेकाे हाे ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा पनि भारतिय र नेपाली तस्करहरु पर्साकाे ग्रामिण भेगकाे मिर्जापुर – भलुवहिया सिमा नाका तस्करीकाे मूल हब बनाएका छन् ।

यसै बिच बुधबार विहान छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुर स्थित सिमाबाट एक ट्रेक्टर किराना सामान सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट बन्जारीले पक्राउ गरेकाे थियाे ।

समाचार स्राेतका अनुसार त्येसकाे केही बेरमा भारतिय नम्बरकाे ट्रेक्टरमा लाेड रहेकाे चिनी, मैदा, सुजी, खाने तेल, आलु, पियाज, बिस्कुट गुट्खा, सुर्ती लगायतका किरा सामग्री छुट्टाउन मिर्जापुरका स्थानियहरु जम्मा भई केही बेर हुहल्ला गरे पछि तस्करहरु इन्जिन लिएर भाग्न सफल भए ।

त्ससकाे केही बेरमा किराना सामग्री लाेड रहेकाे बाकी रहेकाे टेलर पनि सशस्त्र प्रहरीले छाेडि दिएकाे थियाे ।

यस बिषयमा सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट बन्जारीका प्रहरी निरिक्षक हरि पराजुलीसंग बुझ्दा दशगाजा क्षेत्रमा मान्छे मरेकाे बेला काम क्रियाकाे लागि ल्याउदै गरेकाे आलु, प्याज लगायतकाे किराना सामग्री हामीले राेकेर फिर्ता पठाइदिएकाे वताए ।

यस्तै भिस्वा स्थित खुल्ला सिमा नाका भएर सशस्त्र प्रहरी कै मिलाेमताेमा तस्करी भइरहकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...