Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्सामा कोभिड १९ काे जिल्ला स्तरिय अनुगमन सञ्जाल गठन

spot_img
spot_img

बीरगंज । विश्वब्यापी माहामारीको रुपमा देखा परेकोे कोभिड १९ को प्रभाव र त्यसका कारण उत्पन्न मानव अधिकारको अवस्था अनुगमन गर्नको लागि आज पर्सामा जिल्ला स्तरिय ३ सदस्यीय मानवअधिकार अनुगमन सञ्जाल गठन भएको छ ।

जसकाे संयोजकमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारालाई चयन गरिएको छ भने सदस्यहरुमा गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह र जिल्ला अदालत पर्सा बार एशोसिएशनका अध्यक्ष धु्रबदेब प्रसाद कुर्मी रहनुभएको छ ।

समितीको आजै बसेको बैठकले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा मानव अधिकारको स्थित र अवस्था बुझन समितीले तत्परताकासाथ अनुगमन गर्ने सर्वसम्मति निर्णय गरेको छ ।

माहामारीको मौका छोपेर यसका आडमा हुने बिबिध प्रकारको बिकृति र विसंगतिको बारेमा समेत आयोगले सरोकारवाला निकायलाई ध्यानाकर्षण समेत गराउने निर्णय समेत गरेको छ । बैठकले पर्साका सबै पालिकाको गाउँ एवं टोलसम्म अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...