Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

मालवाह ट्रकमा लुकीछुपी भारत जान लागेका ८ जना पक्राउ

spot_img
spot_img

वीरगंज । ट्रक भित्र लुकी छिपी वीरगञ्जबाट आईसीपीको बाटो हुँदै राजस्थान जान खोज्दा चालक सहित ९ जना भारतिय कामदारहरु पक्राउ परेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नं १७ अलाैं स्थित रहेको आसीपीकाे मुख्य गेटबाट तिनिहरु पक्राउ परेका हुन् । वीरगञ्जको शिवशक्ती आयल का ८ जना कामदारहरुलाई माल बाहक RJ 14GE 7392 भारतिय नम्बरकाे ट्रकबाट गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिका गार्ड कमान्डर बाबु भगवान सिंह नेतृत्वकाे टाेलीले नियन्त्रणमा लिएको हाे ।

पक्राउ परेका भारत राजस्थान का ट्रक चालक रामपोल मेडा, शिवशक्ती आयलमा कार्यरत कामदार करण सिंह, मम सिंह, राजेन्द्र सिंह, दिपेन्द्र सिंह, रामलाल, दुलिचन, श्रीचान रोहित सिंह रहेका छन्।

पक्राउ परेका ९ जना सहित ट्रक लाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएकाे आइसिपीका सस्त्र प्रहरी निरीक्षक विष्णु उप्रेतीले बताए। काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि नेपाल तथा भारतमा लकडाउन भएका कारण तिनिहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...