Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नर्सिङ ट्रेड कन्सर्न्सद्वारा खाद्यान्न सहयोग

spot_img
spot_img

वीरगंज । लगातारको लक डाउनका कारण दैनिक ज्याला गरी जीवन गुजारा गर्ने परिवार संकटमा परेपछि वीरगंजको त्रिमुर्ती चोकमा रहेको पेट्रोनास मोबिलको प्रदेश नम्बर २ स्तरीय डिलर नर्सिङ ट्रेड कन्सर्न्सले खाद्यान्न सहयोग गरेको छ ।

ट्रेड कन्सर्नका सञ्चालक विजय सिंहले १ सय ५० परिवारलाई आज खाद्यान्न वितरण गर्नुभएको हो । वीरगंज महानगरपालिका वडा नम्बर ११, १२ र १३ का विपन्न र दैनिक मजदुरी गरी जीवन गुजारा गर्ने परिवारलाई सिंहको सहयोगमा राहत वितरण गरिएको हो ।

राहत वितरण गर्न ११ नम्बर वडाका प्रतिनिधि मुस्तकिम हवारी, युवा संघ पर्साका संयोजक महम्मद निजामुद्दिन, पवन ठाकुर, त्रिनेस गिरी, रुपेस सिंह, सावीर हवारी, जगु महत्तो लगायतको सहभागिता रहेको थियो । चामल, दाल, विस्कुट र चाउचाउ लगायतको दैनिक उपभोग्य वस्तु वितरण गरिएको वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...