Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

काेराेना भाइरस संक्रमण राेकथाम सम्बन्धि कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । काेराेना भाइरस संक्रमण राेकथाम सम्बन्धि कार्यक्रम आज पनि वीरगंजमा भएकाे छ । गुडविल लाेक सेवा इन्स्टीच्युट र सर्जिकल तथा ल्याब केमिकल सप्लायर्स वीरगंजलेे काेराेना भाइरस संक्रमण राेकथाम सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेकाे हाे ।

नेपालकाे मूख्य प्रबेशद्वारा शंकराचार्य देखी सुरु गरिएकाे कार्यक्रम अन्तर्गत माक्स वितरण गर्नुकाे साथै यात्रुहरुलाई सेनिटाइजर प्रयाेग गर्न लगाइएकाे थियाे ।

साे कार्यक्रममा गुडविलका संस्थापक रामहरी तिवारी, सप्लार्यसका दिपक अर्गवाल, चन्देशवर साह, समाजवादीका विद्यार्थीका नेता विकास मेहता, शिवहरी तिवारी, निकी अर्गवाल, सर्फराज आलम, राेशन यादव, धिरज कुशवाहा लगायत सहभागि थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...