Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

काेराेना भाइरस संक्रमण राेकथाम सम्बन्धमा जनचेतना

spot_img
spot_img

वीरगंज । पर्साको पोखरियामा काेराेना भाईरस संक्रमण राेकथाम सम्बन्धमा जनचेतना मूलक कार्यक्रम आज सम्पन्न भएकाे छ ।

पाेखरिया नगरपालिकाकाे वडा नं. ४ स्थित पोखरिया बजारको बस स्टेनमा भएकाे कार्यक्रममा काेराेनाबाट बाच्न साबुन पानीले हाथ धुन र सेनिटाइजर प्रयाेग बारे सिकाइएकाे थियाे । कार्यक्रमा साबुन पानीले बारम्बार हात धुन, सेनिटाइजर तथा माक्सको प्रयोग गर्न लगायतका कुरा बारे ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंह तथा हेलथ किलनीक पोखरियाको डा. घनश्याम यादवले सिकाएका थिए ।

काेराेनाबाट बाच्न माक्सकाे प्रयाेग गर्नु पर्ने, बारम्बार साबुन पानी हात धुन, सेनिटाइजरकाे प्रयाेग गर्न, नाक तथा मुखमा हातले नछुन र हात नमिलाउन कार्यक्रममा बाेल्ने वक्ताहरुले आग्रह गरे । कार्यक्रमको सहजीकरण स्थानीय युवाहरु सुजित गिरी, सांतोष कुमार, राकेश कुमार, नौसाद आलम, भगवान दास तत्वा लगायतकाले गरेका थिए।

कार्यक्रम इलाका प्रहरी कार्यालय पाेखरिया, सशस्त्र प्रहरी बल पाेखरिया र नागरिक विकास समन्वय समिति पाेखरियाकाे सहयाेग तथा वृक्ष फाउन्डेसनकाे आयाेजनामा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...