नेशनल मेडिकल क्लेज तथा शिक्षण अस्पतालका मेडिकल डाइरेक्ट्र डा. प्रमाेद सरार्फले काराेना भाइरस संग बाच्न सावधानी जरुरी रहेकाे वताएका छन् । काराेना भाइरसकाे बारेमा समाजिक संजालमा देखीकाे जति त्रास यथार्थमा नरहेकाे वताउदै उनले तर सावधानी अपनाउन जरुरी रहेकाे वताउनु भएकाे हाे । यस सम्बन्धमा सहकर्मी अनिल साहले गरेकाे कुराकानी हेर्नुहाेस् भिडियाेमा ।
प्रतिक्रिया लेख्नुहोस