Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

फेटा गाउँपालिकाकाे प्रशासनिक भवनकाे शिलान्यास

spot_img
spot_img
वीरगंज । बाराकाे फेटा गाउँपालिकाकाे प्रशासनिक भवन निर्माण हुने भएकाे छ । निर्माण हुने भवनकाे आज एक कार्यक्रमकाे विच प्रतिनिधि सभा सदस्य (सांसद) रामबाबु यादवले शिलान्यास गर्नु भएकाे छ ।
फेटा गाउँपालिकाकाे वडा नं. ३ फेटा स्थित निर्माण हुने भवनकाे बारा क्षेत्र नं. ३ का सांसद यादवले शिलान्यास गरेका हुन् । 
गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बारा क्षेत्र नं. ३ (ख)का प्रदेश सभा सदस्य पारस प्रसाद साह, गाउँपालिकाकी उपाध्यक्ष कमरुण खातुन, समाजवादी पार्टी बाराका अध्यक्ष अजय पटेल, नेकपाकी नेतृ मालती कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता, वडा नम्बर १ देखि ७ सम्मका वडाध्यक्ष लगायत सयाैं गाउँवासीकाे सहभागिता रहेको थियो ।
८ कराेडकाे लागतमा निर्माण हुने भवनकाे लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा एक कराेड रकम छुट्याएकाे छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...