Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026

ठाकुर राम क्याम्पसमा विदाई कार्यक्रम सम्पन्न

वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा विएसी चाैथाे बर्षका विद्यार्थीहरुलाई एक कार्यक्रमकाे विच आज विदाई गरिएकाे छ ।

- Advertisement -

विएसी तेस्राे बर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा विदाई कार्यक्रमकाे आयाेजना गरी चाैथाे बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेका हुन् । विएसी तेस्राे बर्षका विद्यार्थी प्रविण कुशवाहाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सहायक क्याम्पस प्रमुख नर्सिङ्ग महताे, प्रध्यापक रभुनाथ चाैरसिया, डा. राजदेव कुशवाहा, अरुण सिंह, संजय श्रेष्ठ, हरेराज यादव, गुडविलका निर्देशक रामहरी तिवारी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका नेता विकास मेेहता, शिवहरी तिवारी लगायत विएसी तेस्राे र चाैथाे बर्षमा अध्ययनरत विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम गुडविल लाेक सेवा इन्सच्युटिट वीरगंजकाे सहयाेगमा भएकाे थियाे ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ओली र लेखकको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, साेमबार सुनुवाइ

काठमाडौँ । केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले ओलीलाई गैरकानुनी रूपमा...

पीडित हरिकलाका अभिभावकलाई ५० हजार सहयोग

वीरगंज । श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काटिएको घटनाकी पीडित हरिकला देवी सहनीका अभिभावकलाई आर्थिक सहयोग प्रदान गरिएको छ। पर्साको पर्सागढी नगरपालिका–३, विरुवा टोल निवासी...

श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने श्रीमान पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने श्रीमानलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार मिति २०८२ चैत १ गते...