Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

हाेलीकाे अवसरमा प्रदेश २ मा दुई दिन विदा

spot_img
spot_img

जनकपुरधाम । प्रदेश २ मा होली पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा हुने भएको छ । संघ सरकारले होलीको अवसरमा एक दिनमात्र सार्वजनिक विदा दिए पनि एक दिन प्रदेश सरकारले थप विदा दिए पछि दुई विदा हुने भएकाे हाे ।

प्रदेश सरकारद्वारा होलीको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।

यस बर्ष पहाडमा फागुन २६ गते र तराईमा फागुन २७ गते हाेली परेकाे छ । प्रदेश सरकारले हाेलीकाे भाेली पल्ट अर्थात फागुन २८ गते बुधबार एक दिन थप विदा दिने निर्णय गरे पछि २ विदा हुने भएकाे हाे ।

गत बर्ष पनि हाेलीकाे अवसरमा प्रदेश सरकारले थप एक दिन गरी २ दिन विदा दिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...