23.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

दरबार टायर सेन्टरको सेवा सुरु

वीरगंज । सिमरामा एमआरएफ टायरको आधिकारीक विक्रेता  वीरगंज बाराको सिमरामा दरबार टायर सेन्टरले आफ्नो सेवा सुरु गरेको छ ।

एम आर एफ टायरको आधिकारिक विक्रेताको रुपमा दरबार टायर सेन्टरले सेवा सुरु गरेको हो । सेन्टरको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । एमआरएफ टायरका नेपाल र भुटान हेर्ने डेपुटी म्यानेजर गौतमसिंह दर्नालले रिवन काटेर सेन्टरको उद्घाटन गर्नुभएको हो ।

बस, ट्रक, कार, मोटरसाईकल सबै सवारीमा लाग्ने एमआरएफ टायर गुणस्तरीय र सुलभ मूल्यमा उपलब्ध रहेको डेपुटी म्यानेजर दर्नालले बताउनुभयो । सिमराको तनवीर आयल सेन्टरको नजिकै दरबार टायर सेन्टर सञ्चालनमा ल्याइएको सेन्टरका सञ्चालक जब्बार हुसेन अन्सारीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा तराई यातायात व्यवसायी संघका अध्यक्ष शंकर विष्ठ, उपाध्यक्ष सोहेल अख्तर अन्सारी, हरि अधिकारी, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हीराबहादुर गुरुङ लगायत उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

साना किसान कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न

कालिका टाईम्स

बीवाईडी कम्पनीको गाडी खरिद गर्न सिटिजन्स बैङ्कले फाइनान्सिङ सुविधा उपलब्ध गराउने

कालिका टाईम्स

पुजा सामग्री प्राेडक्ट उद्याेगमा शिलबन्दी

कालिका टाईम्स
SQL requests:216. Generation time:2.943 sec. Memory consumption:81.65 mb