Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

सेलर मिलकाे पाटामा बेरिएर एक महिलाको मृत्युु

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिका वडा न.३ हरिहरपुरमा आज सेलर मिलकाे पाटामा बेरिएर एक महिलाको मृत्युु भएको छ ।

साेही ठाउँ निवासी रामनायण ठाकुरकी ४२ वर्षिय श्रीमती ललिता देबी ठाकुरकाे सेलर मिलकाे पाटामा बेरियर घटना स्थल मै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । विहान ९ बजे धान कुटाउने क्रममा आफ्नै सेलर मिलकाे पाटालाई जाेडिने सापटमा साल बेरिए पछि महिलाकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताउनु भयाे ।

घटना भए लगतै घटना स्थल प्रहरी पुगी शवकाे मुचुल्का उठाउनुकाे साथै घटना बारे थप अनुसान्धान गरिरहेकाे प्रहरी निरिक्षक सिंहले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...