24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

भारतिय कुखुराकाे चल्ला र माेटरसाइकल बरामद

वीरगंज । सशस्त्र प्रहरी सिमा सुरक्षा बल अमरपट्टीले बिन्दवासिनी गाउँपालिका वडा नं. ४ मधवलबाट अबैध भारतिय कुखुराकाे चल्ला बरामद गरेकाे छ ।

बिन्दवासिनी गा.पा. वडा नं. ३ स्थित रहेकाे ब्यास क्यामबाट आज बिहान ४ बजे शस्त्र प्रहरी निरिक्षक अरूण बिक्रम बस्नेतकाे नेतृत्वमा रहेकाे गस्ती टाेलीले भारतबाट ल्याउदै गरेकाे दुई हजार एक सय ‌ओटा कुखराकाे चल्ला बरामद गरेकाे हाे ।

बि.आर. ०५ एन. १३११ नम्बरकाे माेटरसाइकल सहित रू १ लाख ६८ हजार मूल्य पर्ने कुखुराकाे चल्ला बरामद गरिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

बरामद भएकाे चल्ला आजै स्थानिय, पत्रकार, क्वाराटाईनकाे प्रतिनिधि, प्रहरीकाे राेहबराेहमा नष्ट गरिएकाे छ भने माेटरसाईकल बीरगँज भान्सार बुझाइएकाे प्रहरी निरिक्षक बस्नेतले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:6.106 sec. Memory consumption:81.46 mb