Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

शंकराचार्यद्वारमा चाैधाैं सप्ताह पनि सरसफाइ

spot_img
spot_img

वीरगंज ।  भाेलन्टिय समुहले चाैधाैं सप्ताहकाे शनिबार पनि वीरगंज स्थित शंकराचार्यद्वाराकाे सरसफाइलाई निरन्तरता दिएकाे छ ।

नेपालकाे मुख्य प्रबेशद्वार शंकराचार्य फोहोर भएका कारण भाेलन्टियर समुहले प्रत्येक सप्ताहकाे शनिबार सरसफाइ गर्दै आएकाे छ । शंकराचार्यद्वारलाई सफा राख्न सरसफाइ अभियानलाई निरन्तरता दिइएकाे भाेलन्टियर समुहका संयाेजक राजन श्रीवास्तवले वताए ।

सरसफाई अभियानमा वीरगंज महानगरपालिकाकाले दमकल र केही सरसफाई कर्मचारी पठाइ सहयाेग गर्दै आएकाे उनले वताए ।

चाैधाैं शनिबारकाे सरसफाई कार्यक्रममा कमलेश कुशवाहा, श्याम सरार्फ, किशन सरार्फ, अनिसकान्त कुश्वाहा, महानगपालिकाला प्रतिनिधि, सरसफाइ बिभागका कर्मचारी, दमकल युनिट, ब्रुमर युनिट, त्यान्कर युनिट लगायतको उपस्थिति रहेको थियो ।

याे शनिबार सरसफाईकाे साथै शंकराचार्यद्वारामा नै चिया बनाई वितरण समेत गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...