Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

स्ववियु निर्वाचन सम्बन्धमा विद्यार्थी नेताहरु छलफलमा

spot_img
spot_img

वीरगंज । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने सम्भावना बढे पछि विद्यार्थी नेताहरुले छलफलमा जुटेका छन् । वीरगंज स्थित रहेकाे ठाकुर राम बहुमुखी क्याम्पसका एक विद्यार्थी समुहले आज स्ववियु निर्वाचन सम्बन्धमा छलफल गरेकाे छ ।

चैतमा हुने भनिएकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन सम्बन्धमा छलफल गरिएकाे विद्यार्थी नेता शिवहरी तिवारीले वताए । क्याम्पस प्राङ्गणमा भएकाे चुनावी छलफल बैठकमा विकास मेहता, नरेन्द्र कुशवाहा, राेशन यादव, साेनु साह, राेशन चत्रुवेदी लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

छलफलमा सहभागि विद्यार्थी नेताहरु स्ववियु निर्वाचनकाे घाेषणाले आफुहरु उत्साहित भएकाे प्रतिक्रिया दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...