Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

आगाेले जलरेर घाइते भएकी महिलाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । आगोबाट जलेर गम्भीर घाइते भएकी एक महिलाकाे मृत्यु भएकाे छ । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मीरजापुर निवासी घाइते भिमा साह तुराहाकी ३५ बर्षिय श्रीमती रीना देवीकाे शुक्रबार दिउसाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

वीरगंज स्थित नारायणी अस्पतालमा उपचार गराइरहेकी घाइते महिलाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता विरेन्द्र शाहीले वताए ।

गरिब, विपन्न परिवारकी महिला पुस २५ गते आगाे ताप्ने क्रममा जलेर गभ्भीर घाइते भएकी थिइन । उनकाे उपचारमा कमि आए पछि मृत्यु भएकाे बुझिएकाे छ । आर्थिक अभाव कारण उनकाे उपचार राम्राे हुन सकेकाे थिएन ।

थप उपचारकाे लागि काठमाण्डाै लग्न चिकित्सकहरुले सलाह दिए पनि आर्थिक अभाव कारण उनलाई वीरगंज बाहिर लग्न सकिएकाे थिएन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...