Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

करोना भाइरस विरुद्ध वीरगंजमा जनचेतनामूलक कार्यक्रम

spot_img
spot_img

वीरगंज । करोना भाइरस विरुद्धको जनचेतनामूलक कार्यक्रम बिरगंजको घन्टाघर आज सम्पन्न भएको छ । नेपाल महिला मैत्री बिकास केन्द्र बिरगंजकी अध्यक्ष माल्ती कुशवहाको अध्यक्षता एवं पर्साका सहाय प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

“कराेना भाइरसबाट बचाैं र बचाऔं” मुल नाराकाे साथ भएकाे कार्यक्रममा नोबेल करोना भाइरसबाट बच्ने उपायबारे जानकारी गराउनुकाे साथै यात्रु एवं उपस्थित सम्पुर्णलाई माक्स वितरण गरिएको थियाे ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका कमेश्वर चौरसिया, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरू, ट्राफिक प्रहरी पर्साका कमलराज पंडित, सचितानन्द गिरी, दिनेश यादव लगयतको सहभागिता रहेकाे थियोे भने कार्यक्रमकाे संचालन शिव कुमार साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...