Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

मेरो माइक्रो फाइनान्सद्वारा निःशुल्क आँखा शिबिर सम्पन्न

spot_img
spot_img

बारा । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था रमपूर्वा (कोल्हबी) शाखा कार्यालय, बाराको आयोजनामा आज कोल्हबी बाजारमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविर ५५३ जना बिरामीको आँखा परीक्षण गरिएको थियो । जसमा मोतियाबिन्दुका बिरामी २२५ जना रहेको मातृका आई फाउंडेशनका चिकित्सकले जनाएका छन । मोतिया बिन्दु भएका बिरामिहरुको निः शुल्क शल्यक्रिया समेत गरिने आयोजक संस्थाले जनाएको छ ।

माइक्रो फाइनान्सका शाखा प्रबन्धक अजित कुमार मण्डलको सभापतित्वमा भएको कार्यक्रममा कोल्हबी न.पा. नं. वडा न. १ का वडा अध्यक्ष बिरेन्द्र कुमार चौधरी, कर्पोरेट कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, बिभागिय प्रमुख–अनुगमन बिभागका पुष्कर घिमिरे, अनुगमन अधिकृत रामकिशोर कुसवाहा, कृष्णा खनाल, इलाका प्रहरी कार्यालयका इन्सपेक्टर बलिष्टर सिंह, सशत्र प्रहरी बल सुरक्षा प्रमुख सुक बहादुर राणा, उद्योग वाणिज्य संघका सदस्य राम प्रसाद प्रसाई, थारु सेवा सदनका कोषाध्यक्ष भुवन प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...