Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंज मै डॉ. अफ़रोज़द्वारा मुटुको सफल शल्यक्रिया

spot_img
spot_img

वीरगंज ।  नेशनल मेडिकल कॉलेज वीरगंजमा कार्यरत बरिष्ठ डॉक्टर अफरोज अंसारी तथा उनका टीमले मुटुको शल्यक्रिया गरी (नयाँ भलभ) हालेका छन ।

मेडिकल कॉलेजमा उपचारार्थ पर्साकाे धोबिनी गाउँपलिका घर भएका ४५ बर्षिय मंजिला खातुन वर्षौं दिन देखी मुटुरोगबाट ग्रसित थिइन। उनको देब्रे साइड मुटुमा रगत जम्मा भई रगत प्रवाह अवरुद्ध भएको थियो ।

डाक्टर अफरोजकाे टिमले उनको भलभ् प्रतिस्थापन सर्जरी गरी मुटुमा जम्मा भएको रगत मेशीनद्वारा निकाली नयाँ कृतिम मेटालिक मुटु भल्ब प्रतिस्थापन गर्न सफल भएका छन् ।

डॉ. अफरोज तथा उनका टीमले गरेकाे जोखिम पूर्ण रहेकाे ऑपरेशन सफल भएको र बिरामीलाई सकुशल उपचार गरी समान्य अवस्थामा ल्याएका छन् ।

प्रदेशको एकमात्र मेडिकल कॉलेज जहां मुटुको सफ़ल शल्यक्रिया गर्ने बिधुतिय उपकरण सहित विशेसज्ञहरुको टोली रहेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...