Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

बालबिवाह सम्बन्धी बिभिन्न धर्म गुरु संग अन्तक्रिया

spot_img
spot_img

वीरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बालबिवाह सम्बन्धी बिभिन्न धर्म गुरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा भएकाे कार्यक्रममा सहभागिहरुले धार्मिक अन्धविश्वास, परम्परा एवं सांस्कृतिक मान्यताका कारण वाल विवाह बढेकाे वताए । यसका साथै शिक्षा चेतनामा कमी, वैवाहिक कार्यमा अभिभावककाे निर्णायक भुमिका, भागेर विवाह गर्ने प्रचलन, अपरिपक्वता लगायका वाल विवाहकाे कारण भएकाे प्रस्तुती समेत प्रस्तुत गरिएकाे थियाे ।

पर्साका प्रहरी उपरिक्षक साेमेन्द्र सिंह राठाैरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पहल संस्थाका अध्यक्ष दिलिप राज कार्की, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिक्षाने, पर्साका अध्यक्ष श्याम बन्जारा, मदर्शा संघ प्रदेश नं. २ का अध्यक्ष शशि कपुर मियाँ, क्रिश्चियन संघ पर्साका अध्यक्ष नारायण आचार्य, ज्याेतिश संघका केन्द्रिय उपाध्यक्ष पुरुषाेत्तम दुवे, वीरगंज गुरुद्वारका अध्यक्ष अमरजित संघ लगायकाे सहभागिता रहेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...