Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सखुवा प्रसाैनीमा खोप सम्बन्धी ३ दिने तालिम सम्पन्न

spot_img
spot_img

पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा शुक्रबार स्वास्थ्यकर्मीहरुको खोप सम्बन्धी ३ दिने तालिम सम्पन भएको छ । तालिमकाे समापन एक कार्यक्रमका बिच गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरीले गरेकी छन् ।

गाउँपालिका भरीका स्वास्थ्य चौकीहरुका २० जना स्वास्थ्कर्मीहरुलाई १५ वटा रोग बिरुद्ध ११ वटा नेपाल सरकार द्धारा संचालित खोपका बारेमा प्रशिक्षण दिइएको गाउँपालिकाकाे स्वास्थ्य संयोजक राजेश प्रसाद रौनियारले बताए ।

गाउँपालिका स्तरिय तालिममा सहभागि  स्वास्थ्कर्मीहरुलाई स्वास्थ्य कार्यालय पर्साका अधिकृत अनिल सिंह, राजेश रौनियार र सरोज गिरीले प्रक्षिण दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...