Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पटेर्वा सुगौलीमा आगलागि

spot_img
spot_img

पर्सा । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. ३  धर्मपुरमा आगलागि भएकाे छ । स्थानिय रामेश्वर चौधरी थारु (लल्लु) काे बाँस र फुसको घरमा अकस्मात् आगलागी हुँदा उक्त घर सहित घर भित्र रहेको सम्पुर्ण समानहरु जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।

आगलगीले धान १२ क्विन्टल, सिमेन्ट १५ बोरा, साईकल १ थान, नगद ६० हजार क्षति भएको छ। संगै टासिंएको निजको दाजु प्रहलाद चौधरी थारुको पछाडी भितामा आगो लागेकोले १० बोरा धान जलेर नस्ट भएको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरिक्षक दिपक चोरवारले जानकारी दिनु भयो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ३ मा शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने एमालेको शुभकामना कार्यक्रम स्थगित

वीरगंज । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । एमाले...

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...