Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

ग्यस वाल्ने क्रममा कालिकामाईमा आगाे लाग्दा‍‍

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीमा बिहिबार राती ग्यासबाट आगलगी भएकाे छ । ग्यास वाल्ने क्रममा स्थानिय सोनालाल ठाकुर हजामको घरमा आगलगी भएकाे प्रहरीले जनाएकाे छ ।

ग्यासकाे पाइप लिक रहेका कारण ग्यास वाल्ने क्रममा भएकाे आगलगीले २१ हजार बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय बिरन्चीवर्वा उपशाखाले जनाएको छ ।

आगाे लागे पछि त्यस आसपासकाे क्षेत्रमा भगदाैड मचेकाे थियाे । स्थानियहरुले ग्यासलाई घर भित्रबाट हरियो बासको लठीबाट नालामा फालेका थिए । गैसबाट आगो बढने क्रममा प्रहरीलाई जानकारी भए पछि प्रहरीले आगो नियन्त्रण गर्ने यन्त्र सहित आए घटना स्थल पुगेकाे केही छिनमा आगे नियन्त्रणमा आएको प्रहरी कार्यालय वीरन्चीबर्वाले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ३ मा शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने एमालेको शुभकामना कार्यक्रम स्थगित

वीरगंज । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । एमाले...

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...