Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

कालिकामाईमा बन्ध्याकरण घुम्ती शिविर सम्पन्न

spot_img
spot_img

पाेखरिया । पर्साको कालिकामाई गाउँपालिकामा मंगलबार २ दिने स्थायी बन्ध्याकरण घुम्ती शिविर सम्पन्न भएकाे छ । वडा नम्बर ५ बिरन्चीवर्वा स्थित दिब्य कन्या माविमा भएकाे शविरमा ३२ जना महिलाहरुले बन्धयाकरण गराएका छन्  ।

मेरीस्टोप्स क्लीनिक बिरगंज पर्साको सहयोग र जिल्ला स्वास्थ्य केन्द्र पर्साको आयोजनामा भएकाे शिविरमा गाउँपालिका अन्तर्गतका वडा नं.  १ का १०, २ का ३, ३ का ७, ४ का ३ र ५ का ९ जना गरी जम्मा ३२ जनाले बन्धयाकरण गराएका बिरन्चीबर्वा स्वास्थ्य शाखाका प्रमुख निरन्जन चौरसियाले बताए ।

शिविरमा डा. संतोष श्रेष्ठ र मेरीस्टोप्सकी स्टाफ नर्स बिना क्षेत्रीले बन्धयाकरण गरेको गरेेका हुन् । चौरसियाका अनुसार मंगलबार देखी शुरु भएको शिविरमा ३९ जनाले नाम दर्ता गराए पनि साेही दिन २३ जना र आज ९ जना गरी ३२ जनाले बन्ध्याकरण गराएका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...