Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

काठ सहित ४ वटा ट्याक्टर पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले ४ टेलर सालको काठ सहित ट्याक्टर पक्राउ परेकाे गरेकाे छ । वडा प्रहरी कार्यालय श्रीपुरले  मंगलबार राती ८ बजे वीरगंज महानगरपालिकाकाे वडा नं. २३ स्थितबाट ४ वटै ट्याक्टर नियन्त्रणमा लिएकाे हाे ।

ना ३ त ९१७४, ना ६ त ९३६४, ना ६ त १६७१ र ना २ त ९६३४ नं.को ट्याक्टरहरुमा सालको काठ लोड गरी वीरगंज महानगरपालिकाकाे वडा नं.१८ भवानीपुरबाट बिरगंज तर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएकाे पर्साकाे प्रहरी उपरिक्षक साेमेन्द्र सिंह राठाेरले वताए ।

पक्राउ परेकाे काठ डिभिजन वन कार्यालय पर्सामा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रेडक्रसको केन्द्रीय सदस्य बनेका सर्राफलाई वीरगंजमा सम्मान

वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT)...

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...