Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

सखुवा प्रसाैनीले गर्भावति महिलाहरुलाई विभिन्न सामग्री वाडदै

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज देखी गर्भवति महलिाहरुलाई आवश्यक पर्ने विभिन्न सामग्री वितरण सुरु गरेकाे छ । गर्भवती महिलाहरुलाई मेडिकेटेड झुल १ थान, आयोनुन १ थान र गर्भवतिले खाने क्यालसियम चक्की नि:शुल्क बितरण कार्यक्रमकाे सुरुवात गरेकाे हाे ।

एक कार्यक्रमका बिच सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले स्वास्थ्चौकी महुअवनबाट गर्भवति महिलाहरुलाई सामग्री बितरण गरी शुभारम्भ गर्नु भएको हाे । गाउँपालिका अन्तर्गतका ६ वटा स्वास्थ्य शाखाबाट गर्भवती जाँच गराउने आउने महिलाहरुले नि:शुल्क सामग्री वितरणकाे औपचारिक सुरुवात गरिएकाे प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादवले वताए ।

गर्भवति तथा गर्भमा रहेका बच्चालाई आवश्यक पोषण पाउनुको साथै लामखुटेको टोकाईबाट गर्भवति तथा बच्चालाई सुरक्षित राख्न मदत पुग्ने उद्देश्यले गाउँपालिकाबाट सामग्री वितरण गर्न थालिएकाे स्वास्थ्य शाखाका संयोजक राजेश रौनियारले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘संविधान संशोधन होइन, खारेज नै गर्नुपर्छ’ : कमन जेनजी नेपाल

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य छ ? भन्ने प्रश्न रास्वपा नेताहरुसंग गरेका छन । काठमाडौंको धुम्बाराहीमा...

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...